१२ मंसिर २०८०, मंगलवार

अभिषेक शाह द्वारा बड़ा दशैको शुभकामना व्यक्त

एसीपी संवाददाता

५ कार्तिक २०८०, आईतवार २१:०६ मा प्रकाशित

कृष्णनगर , कार्तिक ४
 कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने नेपाली कांग्रेस का प्रभावशाली नेता तथा पूर्व सांसद अभिषेक प्रताप शाहले बड़ा दशैको  शुभकामना व्यक्त गरेका छन् l
अनुरोध सहित  बड़ा दशैको  अवसरमा सामाजिक सद्भाव तथा भाईचारा कायम राख्दै दशै तथा तिहार मनाउन अनुरोध गरे साथै दशैको पावन अवसरमा सम्पुर्ण नगरवासि, देशवासि, जनप्रतिनिधि, नेता कार्यकर्ता,   बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
 शाहले बड़ा दशै तथा तिहारको पर्ब शान्त, सभ्य तथा मर्यादित ढंगले  मनाउन, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मर्यादित ढंगले पर्व  मनाउन अनुरोध गरेका छन ।
1 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x