१२ मंसिर २०८०, मंगलवार

चीनमा कोरोना भाइरस सङै वर्ड फ्लू निम्तियो

एसीपी संवाददाता

१९ माघ २०७६, आईतवार १७:१७ मा प्रकाशित

माघ १९ गते एजेन्सी समाचार । चीनमा कोरोना भाइरलका दिनहु मान्छेहरूमा संक्रमण बढन लागेको कारण कोरोना भाइरस रोक्न पहल गरि रहेको बेला वर्ड फ्लूको खतरा निम्तिएको छ । कोरोना भाइरसले महामारी निम्त्याएको चीनमा बर्ड फ्लु (H5N1) भाइरस पनि फैलिएको हुदा थप जोखिम बढेको छ । कोरोना भाइरसको केन्द्रविन्दु वुहान नजिककैको हुनान प्रान्तबाट बर्डफ्लु फैलन थालेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चीनले यसलाई रोक्ने प्रयास जारी राखेको छ भने संक्रमीत भएकोलाई उपचार गर्न्र लागि परेको छ यसै बिच चिन बाहिर नि एक जनाको मृत्यु भएको कुरा समाचारमा आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x