१७ मंसिर २०८०, आईतवार
नगर प्रमुख शाहले दिए बड़ा दशैको शुभकामना

कृष्णनगर , कार्तिक ५
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बड़ा दशैको शुभकामना व्यक्त गरेका छन् l
अनुरोध सहित बड़ा दशैको अवसरमा सामाजिक सद्भाव तथा भाईचारा कायम राख्दै दशै तथा तिहार मनाउन अनुरोध गरे साथै दशैको पावन अवसरमा सम्पुर्ण नगरवासि, देशवासि, जनप्रतिनिधि, नेता कार्यकर्ता, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
शाहले बड़ा दशै तथा तिहारको पर्ब शान्त, सभ्य तथा मर्यादित ढंगले मनाउन, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मर्यादित ढंगले पर्व मनाउन अनुरोध गरेका छन ।
Subscribe
Login
0 Comments