१२ मंसिर २०८०, मंगलवार

मिर्जा राशिद बेगले दिए बड़ा दशैको शुभकामना 

एसीपी संवाददाता

५ कार्तिक २०८०, आईतवार २२:०८ मा प्रकाशित

 

कृष्णनगर , कार्तिक ५

 

 

 

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका‌ वडा नं ३ बस्ने युवा नेता तथा समाजसेवी मिर्जा राशिद बेगले

बड़ा दशैको शुभकामना व्यक्त गरेका छन् l

 

अनुरोध सहित बड़ा दशैको अवसरमा सामाजिक सद्भाव तथा भाईचारा कायम राख्दै दशै तथा तिहार मनाउन अनुरोध गरे साथै दशैको पावन अवसरमा सम्पुर्ण नगरवासि, देशवासि, जनप्रतिनिधि, नेता कार्यकर्ता, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

 

मिर्जाले बड़ा दशै तथा तिहारको पर्ब शान्त, सभ्य तथा मर्यादित ढंगले मनाउन, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मर्यादित ढंगले पर्व मनाउन अनुरोध गरेका छन ।

2 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x