भारतले यही बुधबारदेखि नेपाल,भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदानमा दिदै

भारतले आफ्नो छिमेकी मुलुकहरुको लागि साथै भोलिबाट अन्य मुलुक सहित नेपाललाई पनि (कोभीड १९ ) कोरोना भाईरस बिरुद्धको खोप अनुदानमा दिने जानकारी दिएको छ । बिश्वको सबै भन्दा धेरै उत्पादन गर्ने भारतिय कम्पनी भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार पहिलो … Continue reading भारतले यही बुधबारदेखि नेपाल,भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदानमा दिदै