२२ भाद्र २०८३, सोमबार

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता पशुपतिनाथ दर्शनका लागि काठमाडौं आउने

एसीपी संवाददाता

२२ भाद्र २०८३, सोमबार १५:२० मा प्रकाशित

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता पशुपतिनाथ दर्शनका लागि काठमाडौं आउने ईच्छा व्यक्त गर्नु भएको छ ।

भारतको दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता नेपाल भ्रमणमा आउने तयारीमा रहेकी छन्।

भ्रमणका क्रममा उनले काठमाडौंस्थित प्रसिद्ध पशुपतिनाथ मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन्।
नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले हुन लागेको भ्रमणलाई महत्वका साथ हेरिएको छ।

नेपाल भारत को रोटि बेटिको सम्बन्धलाई अझै बलियो हुने नेपाल बाट भारत होस या भारत बाट नेपाल एक अर्का को सम्बन्ध र धार्मिक मान्यता एकै रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x