चिनियाँ नागरिकसँग नेपाली किशोरीको विवाह गराउने ३ चिनियॅासहित ८ जना पक्राउ
चिनियाँ नागरिकसँग नेपाली किशोरीहरुको विवाह गराउन गिरोह नै सक्रिय रहेको पाइएको छ । नेपाली बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउन संलग्न ३ चिनियाँ नागरिकसहित ८ जना पक्राउ परेपछि गिरोह नै सक्रिय रहेको खुलेको हो । प्रहरीले धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरामा ल्याएर विवाह गराउन खोज्दा सो...