१३ माघ २०७९, शुक्रबार
रुपन्देहीमा राष्ट्रिय स्वराज पार्टी घोषणा हुँदै

रुपन्देही जिल्लाको भैरहवामा पार्टी घोषणा कार्यक्रममा राष्ट्रिय स्वराज पार्टी तदर्थ समिति गठन हुदैछ । बाके , बर्दिया , रुपन्देही , कपिलवस्तु , कृष्णनगर , नवलपरासी , पश्चिम्स र पुर्ब रौतहट , सप्तरी सहितका जिल्ला बाट स्वाराजीहरुको उपस्थितिमा सम्पूर्ण मिडियाकर्मी साथीहरू, अधिकारकर्मी, विद्यार्थी , किसान , युवा, सम्पूर्ण आमजनसमुदाय , मानवअधिकारकर्मी, ब्यापारी, लगायत सम्पूर्ण तपाईंहरूलाई उपस्थितिमा पार्टी घोषणा गर्ने आयोजकले जनाएको छ र थप विवरण आउन बाकी छ ।
Subscribe
Login
0 Comments