अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा कोभिशील्ड ९० प्रतिशतसम्म प्रभावकारी

नेपाल सरकारले भारतस्थित सीरम इन्स्टिट्यूट अफ इन्डियासँग किनेको कोरोनोभाइरसविरुद्ध प्रयोग हुने कोभिशील्ड खोपको १० लाख मात्रा आइतवार काठमाण्डू आइपुग्दैछ। उक्त खोप अक्सफर्ड यूनिभर्सिटी र औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेका हुन्। अहिले सीरम इन्स्टिट्यूटले भारतमा उक्त खोप व्यावसायिक रूपमा उत्पादन गरिरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत फागुन ५ गते नेपालले सीरम … Continue reading अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा कोभिशील्ड ९० प्रतिशतसम्म प्रभावकारी