अपराधमा संलग्न हुन थाले चिनीयाँ नागरिक, आफनै दुईजना चिनियाँलाई अपहरण गरेको खुलासा

अपहरणपछि घाइते भएका दुईजना चिनियाँलाई अस्पताल भर्ना गरेपछि मात्रै अपहरणको भेद खुलेको पाइएको छ । अपहरित दुईजना चिनियाँलाई अपहरणकारीले नै उपचारका लागि काभ्रेस्थित धुलिखेल अस्पताल लगेका थिए ।  घाइते अवस्थामा अस्पताल लगिएका चिनियाँ नागरिकको सम्बन्धमा अस्पताल प्रशासनले प्रहरी कार्यालयमा खबर गरेपछि मात्रै उनीहरू अपहरणमा परेको रहस्य खुलेको थियो । त्यसलगत्तै अनुसन्धानमा खटिएका प्रहरीले घटनामा संलग्न दुई … Continue reading अपराधमा संलग्न हुन थाले चिनीयाँ नागरिक, आफनै दुईजना चिनियाँलाई अपहरण गरेको खुलासा