अपराधीक क्रियाकलापमा सलग्न थप एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा संलग्न एक चिनियाँसहित ३७ जना व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले २३ पुरुष र १३ महिलालाई पक्राउ गरेको हो । पूरानो बानेश्वरस्थित घर भाडामा लिई सिन्धुली घर भई ललितपुर महालक्ष्मी नगरपालिका ७ बस्ने दीपक श्रेष्ठको नाममा लेमन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिक चान्ज हु बोले एप्लीकेसन … Continue reading अपराधीक क्रियाकलापमा सलग्न थप एक चिनियाँ नागरिक पक्राउ