अफगानिस्तानमा पाकिस्तानको कठपुतली सरकार नभई स्वतन्त्र सरकार हुनुपर्ने माग
भदौ २३ गते बुधबार । अफगानिस्तानको राजधानी सहर काबुलमा मानिसहरुले विरोध प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनको क्रममा पाकिस्तानविरोधी नारा लागेको बीबीसीले बताएको छ । काबुलमा ठूलो संख्यामा महिला र युवाले प्रदर्शन गरिरहेका छन् । उनीहरुले आफ्नो अधिकारको माग गर्नुका साथै पाकिस्तानविरोधी नारा पनि लगाइरहेका छन् । प्रदर्शनकारीले अब अफगानिस्तानमा पाकिस्तानको कठपुतली सरकार नभई स्वतन्त्र … Continue reading अफगानिस्तानमा पाकिस्तानको कठपुतली सरकार नभई स्वतन्त्र सरकार हुनुपर्ने माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed