अमेरिकी सेनाको इन्डो–प्यासिफिकद्वारा नेपाली सेनासँग सहकार्य कम गर्न चिनियाँ रक्षा मन्त्रीको भ्रमण

चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर आइतबार काठमाडौं आउने भएका छन् । भारत र नेपालको आन्तरिक राजनीतिभन्दा पनि पछिल्लो समय अमेरिकी सेनाको इन्डो–प्यासिफिक रणनीतिअनुसार नेपाली सेनासँग सहकार्य गरिरहेको कारण त्यसलाई कम गर्नका लागि चिनियाँ रक्षा मन्त्रीको भ्रमण हुन सक्ने एक चीननिकट विज्ञले जानकारी दिए । परराष्ट्र मन्त्रालयले शनिबार बिहान … Continue reading अमेरिकी सेनाको इन्डो–प्यासिफिकद्वारा नेपाली सेनासँग सहकार्य कम गर्न चिनियाँ रक्षा मन्त्रीको भ्रमण