अहिलेसम्म ७५ मुलुकलाई ६० मिलियन खोप उपलब्ध

भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ । एक उच्च भारतीय अधिकारीले साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने काम जारी रहने बताएका छन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतले अस्थायीरुपमा खोप निर्यात बन्द गरेको समाचार प्रकाशित गरेको समाचारमा कुनै सत्य नभएको दाबी ती अधिकारीको छ । स्रोतले भन्यो, ‘बेला बेलामा हाम्रो घरेलु आवश्यकताको … Continue reading अहिलेसम्म ७५ मुलुकलाई ६० मिलियन खोप उपलब्ध