आइतबार एकै दिन १ सय ५७ जना संक्रमित डिष्चार्ज

बाँकेमा आइतबार एकै दिन १ सय ५७ जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् । जिल्लामा रहेका विभिन्न आइसोलेसनबाट थप ९८ जना पुरुष र ५९ जना महिला गरि कुल १५७ जना निको भइ डिष्चार्ज भएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो। यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ५ सय … Continue reading आइतबार एकै दिन १ सय ५७ जना संक्रमित डिष्चार्ज