आन्दोलनको तयारीमा जुट्दै थरुहट,मधेश

फाइल तस्बिर थरुहट तथा मधेशका युवा विभिन्न मागसहित दसैँपछि आन्दोलनमा जाने तयारीमा जुटेका छन् । दशैंपछि एउटा भेला आयोजना गर्ने र सो भेलाबाट संघर्षका कार्यक्रम तय गर्ने उनीहरुको योजना छ । थरुहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरीले दसैँपछि जनकपुर वा वीरगंजमा युवाहरुको वृहत भेला आयोजना गरी संघर्षका कार्यक्रम तय गरिने बताए । बैठकको तयारीमा जुट्न उनले … Continue reading आन्दोलनको तयारीमा जुट्दै थरुहट,मधेश