आफुलाई पक्राउ गर्ने कुरा थाहा पाएपछि आन्दोलनरत नेकपाकी झाँक्री फायर

काठमाडौं । राष्ट्रपति विरुद्ध दिएको अभिब्यक्तिका कारण आलोचित बनेकी आन्दोलनरत नेकपाकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले निगरानीमा राखेको छ । आफुलाई पक्राउ गर्ने कुरा थाहा पाएपछि नेता झाँक्री थप आगो भएकी छन् । उनले सेतो साडीको कुरा सांकेतिक भएको बताउँदै आफुले सत्य बोलेको दावी गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर नेकपा (ओली समूह) … Continue reading आफुलाई पक्राउ गर्ने कुरा थाहा पाएपछि आन्दोलनरत नेकपाकी झाँक्री फायर