एउटै धर्म एउटै संस्किृत , जनैपुर्णीमाको अवसरमा नेपाल र भारतका सुरक्षाकर्मीलाई रक्षा बाधे पछि मार्मिक सम्बन्ध

जनकपुरधाम । नेपाल भारत सम्बन्धमा विभिन्न उतारचढाव आइरहन्छ । सीमामा हुने समस्याले दुई देशलाई नै तरंगित बनाउँछ । सीमामा हुने घटनाले काठमाडौंमा राष्ट्रवाद ओकेलिन्छ । तर सीमामा नेपाल र भारतका बासिन्दा मित्रता, पारिवारिक र छिमेकीको रुपमा मिलेर बसेका छन् । व्यवहार गरेका छन् । नागरिक तहमा रहेको यो सम्बन्ध सुरक्षा तहमा पनि उक्लिएको छ । … Continue reading एउटै धर्म एउटै संस्किृत , जनैपुर्णीमाको अवसरमा नेपाल र भारतका सुरक्षाकर्मीलाई रक्षा बाधे पछि मार्मिक सम्बन्ध