एक करोड खोप अफ्रिकी देशहरुलाई दिने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता,नेपाल सहित छिमेकी मुलुमलाई ५५ लाख डोज दिएको जानकारी

दश लाख खोप संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीलाई दिन लागिएको पनि मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी । छिमेकी मुलुक भारतले आफ्ना छिमेकी देशहरुलाई अहिलेसम्म कोरोना भाइरसविरुद्धको ५५ लाख डोज खोप सहयोग गरेको छ । एक करोड खोप अफ्रिकी देशहरुलाई दिने योजना रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ । डब्ल्यूएचओको वैज्ञानिकको टोलीद्धारा चीनमा कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’जाँच सुरु … Continue reading एक करोड खोप अफ्रिकी देशहरुलाई दिने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता,नेपाल सहित छिमेकी मुलुमलाई ५५ लाख डोज दिएको जानकारी