एक वर्ष लगाएर काम सम्पन्न भएको ६ महिना नहुँदैदेखि धावनमार्गमा चिरा देखिन शुरु
फाइल तस्बिर/ करिब ५० वर्ष पुरानो धावनमार्ग पटकपटक भत्कने गरेकोले आकाशमा जहाज होल्ड गरेर हतारहतार पिच गर्नुपर्ने अवस्था थियो । पटकपटक समस्या आएपछि गरिएको नयाँ पिच पनि एक वर्ष नपुग्दै भत्कन थालेको छ । चार अर्ब २७ करोड खर्च गरेर गतवर्ष मात्र परिवर्तन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ठाउँठाउँमा चर्किएको छ । करिब एक वर्ष लगाएर काम सम्पन्न … Continue reading एक वर्ष लगाएर काम सम्पन्न भएको ६ महिना नहुँदैदेखि धावनमार्गमा चिरा देखिन शुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed