एसएसबी)ले सप्तरीको खडग खोलाको पुल निर्माण कार्य नराेक्ने प्रतिबद्धता

राजविराज । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सप्तरीको खडग खोलाको पुल निर्माणकाे कार्य नराेक्ने प्रष्ट पारेको छ। नाम नबताउने शर्तमा एसएसबीका एक उच्च पदस्त अधिकारीले सो पुल निर्माणमा कुनै पनि अबरोध गर्ने आफुहरूको मनसाय नरहेको बताए। हुलाकी राजमार्ग अन्तरगत रहेको कठौना–पातो–कटैया सडक खण्ड अन्तरगत डाकनेश्वरी नगरपालिका ६ कटैयामा निर्माण हुन लागेकाे उक्त पुल नेपाल भित्रै पर्ने … Continue reading एसएसबी)ले सप्तरीको खडग खोलाको पुल निर्माण कार्य नराेक्ने प्रतिबद्धता