एसियामा कोरोना खोप आउन एक बर्ष लाग्ने

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक बर्षसम्म लाग्न सक्ने जनाएको छ । संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको भन्दै छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने बताएको हो । ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परिक्षणकै क्रममा … Continue reading एसियामा कोरोना खोप आउन एक बर्ष लाग्ने