एसीपी न्युजका नियमित स्तम्भकार आचार्य सल्लाहाकरमा मनोनयन
विराटनगर निवासी ओम आचार्यलाइ मोरंग काग्रेसले जिल्ला कार्य समीतिको सल्लाहाकारमा मनोनयन गरेको छ। मोरंग काग्रेसले सल्लाहाकारमा मनोनयन गरेका आचार्यको यौटा कविता संग्रह “अध्यारो झन अध्यारो “प्रकासित छ भने पुर्व कार्य समीतिले प्रशिक्षण विभागमा समेत राखेको थियो ।
मोरंग काग्रेस कै मुखपत्र ” चारतारा” को समेत सम्पादन गर्नु भएका आचार्य लेखक एवं कवि हुन भने २०७१ सालमा नेपाली काग्रेसको क्रियाशील सदस्य लिइ सक्रिय राजनीतिमा आएका हुन ।
समसामयिक राजनीतिमा आवस्यक सुझाव एवं सल्लाह दिनु का साथै मोरंग काग्रेस को पाटी संगठन सवल सुदृढ़ र सक्षम वनाउनु नै मेरो नवनियुक्त आचार्य लक्ष्य रहेको हो । एसीपी न्युजनेपाल सङ कुरा गर्दै वहाले यस्तो वताउनु भएको हो । आचार्य राजनीतिक स्थम्भकारका रूपमा नियमित समसमायिक राजनीतिक परिवेशमा निरन्तर आफ्नो योगदान दिदै देशको राजनीतिक अवस्था चरितार्थ गरि राख्नु हुन्छ । acpnewsnepal.com मा नियमित आफ्नो स्तम्भ कार हुन । 



