ओलिलाई राजीनामा गराउने कोशिसमा चिनियाँ टोलि

ओलीलाई राजीनामा गराएर विवादास्पद छवि नभएका व्यक्तिलाई प्रधानमन्त्री बनाउन खोजिँदैछ’ ,,,,,, नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले दुई चिरा भएको नेकपालाई जोड्न चीनले ‘रेफ्री’ को भूमिका खेलेको बताएका छन् । भारतीय अखबार द ट्रिब्युनमा बुधबार प्रकाशित लेखमा पूर्वविदेश सचिवसमेत रहेका शरणले नेकपाभित्रको विवाद मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले रेफ्रीको भूमिका निर्वाह गरेको बताएका … Continue reading ओलिलाई राजीनामा गराउने कोशिसमा चिनियाँ टोलि