ओलीविरुद्ध शुक्रबार नेबिसंघले माइतीघर मण्डलामा व्यापक प्रर्दशन गर्ने
काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध शुक्रबार १ बजे काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्र्ने भएको हो । नेविसंघले प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई अनुरोध गरेको छ । ओलीले आफ्नो पार्टीभित्रको विवाद समाधान गर्न नसकेपछि गत पुस ५ गते प्रतिनिधि सभा विघटन … Continue reading ओलीविरुद्ध शुक्रबार नेबिसंघले माइतीघर मण्डलामा व्यापक प्रर्दशन गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed