कम्युनिष्ट पार्टीका बरिष्ठ नेताको भनाई तिनै तहका सरकार छाडा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकारमा म्भीर समस्या देखिएकाले त्यसको समाधान गर्न ढिलाढाली गर्न नहुने बताएका छन्।  बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बोल्दै नेता नेपालले प्रदेश र स्थानीय सरकारहरू पनि छाडा भएको बताए। ‘तीन तहका सरकार छाडा भएका छन्, गम्भीर समीक्षा गरेर सच्याऔं। ढिलाढाली नगरौं,’ नेपालले बैठकमा … Continue reading कम्युनिष्ट पार्टीका बरिष्ठ नेताको भनाई तिनै तहका सरकार छाडा