कम्युनिस्ट राजनिती नेतृत्वकर्ता/सञ्चालकहरू कोही शक्तिले किचिएका छन्
नेपाली कम्युनिस्टहरूको यस्तो जगजगी यसअघि कहिल्यै थिएन । कम्युनिस्ट राजनीति शक्तिशाली भएको समय हो यो । यति शक्तिशाली कि, यसका नेतृत्वकर्ता/सञ्चालकहरू कोही शक्तिले किचिएका छन् त कोही शक्तिको उन्मादले ओतप्रोत छन् । यस्तो लाग्दै छ, नेपालमा कम्युनिस्ट राजनीति ‘स्याचुरेसन’ मा पुगेको छ । शिखरमा पुगेको सान र साख अब ओरालो यात्रामा छ । कुनै बखत नायक छवि बनाएका यसका नेतृत्वकर्ता/सञ्चालकहरू … Continue reading कम्युनिस्ट राजनिती नेतृत्वकर्ता/सञ्चालकहरू कोही शक्तिले किचिएका छन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed