कांग्रेस केन्द्रीयको आज बैठक बस्दै,सडक संघर्ष या मध्यावधि निर्वाचन के गर्ला कता जाने निर्णय गर्ने

फाइल तस्बिर / नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । आजको बैठकमा प्रतिनिधिसभा विघटन विरुद्ध सडक आन्दोलन र विरोध कार्यक्रमलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवामाथि दबाब बढ्ने देखिन्छ । चीन र भारतको सेना बिच झडप २० चिनियाँ सैनिक घाईते वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्षलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ । … Continue reading कांग्रेस केन्द्रीयको आज बैठक बस्दै,सडक संघर्ष या मध्यावधि निर्वाचन के गर्ला कता जाने निर्णय गर्ने