काङ्ग्रेसको सभामा जानेर हमला गरेको – प्रवक्ता शर्मा

बैतडीको डिलासैनी गाउँपालिकामा नेपाली कांग्रेसको सभामा नेकपा ओली समूहद्वार नियोजित रुपमा आक्रमण गरेको भन्दै कांग्रेसले सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी दिँदै दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । मंगलबार डिलाशैनी गाउँपालिकाको पंसेरामा कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापालगायत सहभागी आमसभामा आएको एक समूहले कार्यक्रममा … Continue reading काङ्ग्रेसको सभामा जानेर हमला गरेको – प्रवक्ता शर्मा