काठमाडौं महानगरपालिकामा चिनियाँ खोप भेरोसेल शनिबारदेखि स्थगित

काठमाडौं महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका लागि दिँदै आएको कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेल शनिबारदेखि स्थगित हुने भएको छ । महानगरको सहरी स्वास्थ्य महाशाखाले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलसम्म खोप कार्यक्रम स्थगित भएको जनाएको हो । विभागका प्रमुख हरिबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वाथ्य सेवा विभागबाट जेठ २८ गतेबाट भेरोसेल खोप जिल्लालाई … Continue reading काठमाडौं महानगरपालिकामा चिनियाँ खोप भेरोसेल शनिबारदेखि स्थगित