कारकादौ चोक नजिकै टिभिएस कम्पनीको नयाँ शोरुम संचालन

नेपालगंजको कारकादौ चोक नजिकै शनिबारबाट टिभिएस कम्पनीको नयाँ शोरुम संचालनमा आएको छ ।नेपालगंजका प्रतिष्ठित युवाहरु मिलेर संचालन गरेको ग्रेश एण्ड ग्लोबल ट्रेडिग प्रालिले शनिबार शोरुमको उदघाटन भएको जनाएको छ । नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उदघाटन गर्दे युवाहरुले संचालन गरे्को शोरुमको उदघाटन गर्न पाउँदा आफु अझ हर्षित भएको बताउनु भयो । फाइनान्समा … Continue reading कारकादौ चोक नजिकै टिभिएस कम्पनीको नयाँ शोरुम संचालन