किन् बढन थाले चीनमा कोरोना संक्रमित,चीनको विभिन्न सहरहरुमा धमाधम नयाँ संक्रमित
फाइल तस्बिर चीनमा कोरोना भाइरसका नयाँ संक्रमित हरेक दिन बढ्दै गइरहेका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार गत वर्षको डिसेम्बरमा पहिलोपटक देखिएयता हरेक दिनजसो संक्रमितहरू फेला परिरहेका छन् । गत वर्षको डिसेम्बरमा चीनको वुहानमा यो भाइरस भेटिएको हो । वुहानबाट यो भाइरस संसारका विभिन्न देशमा पुगिसकेको छ । ती देशमा अहिले पनि संक्रमित हुने क्रम जारी नै … Continue reading किन् बढन थाले चीनमा कोरोना संक्रमित,चीनको विभिन्न सहरहरुमा धमाधम नयाँ संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed