किन चाहियो निकम्मा सरकार ?

जनतालाई मृत्युको मुखतिर धकेल्दै, बालुवाटारेहरू मात्रै स्वास्थ्यको रक्षा, आफ्नो मात्रै सत्ताको सुरक्षा तथा स्वास्थ्यका व्यापारी–ठेकेदारको संरक्षणलाई प्रत्याभूत गर्ने काम समाजवाद–उन्मुख संविधानको नाम र नारामा गरिँदै छ । मृत्यु बाँच्दा रहेछन् जिउँदाहरूको मानसमा सम्झना भएर अन्यायमा परेर मेरका मृत्युहरू डरलाग्दा आक्रोश भएर जुर्मुराउँदा रहेछन् –पारिजात/मृत्यु भनिन्छ, ‘जहाँ क्रिया हुन्छ, त्यहाँ प्रतिक्रिया हुन्छ ।’ मिसेल फुकोको भाषामा ‘जहाँ … Continue reading किन चाहियो निकम्मा सरकार ?