किन भयो नेकपाको सचिवालय बैठक आगावै जोड घटाउ हिसाब

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद उत्कर्षमा पुगेपछि सचिवालयमा जोड घटाउको हिसाब चलिरहेका बेला उपप्रधानमन्त्री तथा ओली पक्षीय भनिएका सचिवालय सदस्य ईश्वर पोखरेल पछिल्लो समय निर्णायक मानिएका वामदेव गौतमको भैँसेपाटीस्थित निवास पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आन्तरिक विवादले बल्झिएको विवादमा आफ्नो पक्षमा बहुमत पुर्याउने कसरत चलिरहेको छ। प्रधानमन्त्री … Continue reading किन भयो नेकपाको सचिवालय बैठक आगावै जोड घटाउ हिसाब