कुन नाराको सन्देश बहुआयामिक छ ? केपि ओलिको पाराले……..।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशका लागि बैशाखमा मध्यावधि चुनाव गर्ने घोषणा गरेसँगै सडकमा लागेका नारामध्ये एउटा हो– केपी तिम्रो पाराले, दुःख पाए साराले । यो नाराको सन्देश बहुआयामिक छ । यसले स्वयं प्रधानमन्त्री केपी शर्मा ओली र उनले पुनर्गठन गरेको नेकपा (ओली समूह) लाई पनि  राम्रैसित सम्वोधन गरेको छ । प्रधानमन्त्री ओलीले चालेको … Continue reading कुन नाराको सन्देश बहुआयामिक छ ? केपि ओलिको पाराले……..।