कृषि क्षेत्रमा बिदेशी लगानी भित्राउदा साना उद्योगी र किसानहरुलाई समस्या नहुने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि क्षेत्रमा बिदेशी लगानी भित्राउदा साना उद्योगी र किसानहरुलाई समस्या नहुने स्पष्ट पारेको छ । र सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कृषि क्षेत्रमा भित्राउन लागिएको विदेशी लगानीले नेपालको उद्योगीहरुलाई विस्थापित नगर्ने समेत बताउनुभयो । उहाले कृषिमा विदेशी लगानी साना … Continue reading कृषि क्षेत्रमा बिदेशी लगानी भित्राउदा साना उद्योगी र किसानहरुलाई समस्या नहुने