केन्द्रिय समितिमा ३२ जना थारु नेता सहित समिती बिस्तार

जनता समाजवादी पार्टिले केन्द्रिय समितिको बिस्तार गर्दै ३२ जना थारुलाई केन्द्रिय समितिमा चयन गरेको हो । यसगरी कार्तिक ३ र ४ गते चलेको उक्त बैठकबाट थारु कल्याणकारणि सभाको पुर्व महामन्त्री तथा थरुहट आन्दोलनको अगुवा राजकुमार लेखिलाइ राजपाले श्रम तथा रोजगार बिभागको प्रमुखको जिम्मेवारी दिइएको छ । आदिवासी जनजाती महासङको पुर्व अध्यक्ष समेत रहेको आदिवासी तथा … Continue reading केन्द्रिय समितिमा ३२ जना थारु नेता सहित समिती बिस्तार