कैलालीमा टायर बालेर प्रधानमन्त्रीको विरुद्ध विरोध शुरु
फाइल तस्बिर धनगढी । धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध जनाएको छ । अनेरास्ववियू कैलालीले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर बालेर प्रधानमन्त्री विरुद्ध विरोध जनाएको हो । नेकपा विभाजनपछि आज प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउँदैछन्। प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानीबाहिर आउन लागेका हुन्। … Continue reading कैलालीमा टायर बालेर प्रधानमन्त्रीको विरुद्ध विरोध शुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed