कोरोना उत्पत्ति बारेमा अनुसन्धान गरी रहेको डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीद्धारा निकै गम्भीर दृष्टिकोण

कोरोना भाइरसको उत्पत्तिका बिषयमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन डब्लुएचओको टोलीले आइतबार संक्रमण फैलिएको भनिएको चीनको वुहान बजारको भ्रमण गरेको छ । समूहका सदस्यहरुले वुहानको सामुद्रिक जीव बजारको भ्रमण गरेका हुन । बुहान को यो बजारलाई गत वर्षको जनवरीदेखि नै सिल गरिएको छ । बजारमा डब्लुएचओका सदस्यलाई मात्र प्रवेश दिइएको छ । विश्वव्यापी महामारीका … Continue reading कोरोना उत्पत्ति बारेमा अनुसन्धान गरी रहेको डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीद्धारा निकै गम्भीर दृष्टिकोण