गैरकानूनी गतिविधिमा संलग्न चिनियाँहरूको संलग्नता बढेसँगै सरकारको कडा एक्सन गल्ती गर्ने चिनियाँहरूमाथि कारबाहीको तयारी

नेपालमा चिनियाँ नागरिकको बढ्दो आपराधिक तथा गैरकानूनी गतिविधिलाई मध्यनजर गर्दै गृह मन्त्रालयले भिजिट भिसामा आउने चिनियाँ पर्यटकका लागि उपलब्ध सुविधामा कडाइ गर्ने निर्णय गरेको छ । यो नयाँ नियमसँगै सम्बन्धित निकायले केही दिनमै गल्ती गर्ने चिनियाँ नागरिकलाई कडा कारबाही गर्ने भन्दै चेतावनी दिएको छ । अहिले चिनियाँ नागरिकले प्रत्येक भिसा वर्षमा १५० दिन नेपालमा बस्न … Continue reading गैरकानूनी गतिविधिमा संलग्न चिनियाँहरूको संलग्नता बढेसँगै सरकारको कडा एक्सन गल्ती गर्ने चिनियाँहरूमाथि कारबाहीको तयारी