चिनको भर पर्दा नेपालको रेल-मार्ग अलपत्र

एजेन्सी । नेपालमा रेलवे परियोजनाको परिकल्पना राजा महेन्द्र पालामा नै सुरु गरिएको थियो । तर नेपालको अस्थिर राजनीतिक गतिविधिले सो परियोजनाहरु अघि बढ्न सकेन । तत्कालीन प्रधानमन्त्री के पि ओलीले नेपालको उत्तरी छिमेकी मुलुक चीन संग रेलवे सम्भाब्यताको बारेमा अनुसन्धान गर्न अनुमती दिए । नेपालको उत्तरी विकट क्षेत्रमा कार्गो रेलको परियोजना संचालन गर्न चिनको महत्वाकांक्षी … Continue reading चिनको भर पर्दा नेपालको रेल-मार्ग अलपत्र