चिनमा उईगुर मुस्लिम माथी जारी अत्याचार विरुद्ध किन मौन छन मुस्लिम देश

भदौ २० गते आइतबार । चिनमा मुस्लिमहरु माथी गर्ने अत्याचारको खुलासा हुँदै गएको छ । एक उइगरहरुको अधिकार समूहले गरेको नयाँ अनुसन्धान अनुसार चीनले सन् २०१४ यता कम्तीमा ६३० इमाम र अन्य मुस्लिम धार्मिक व्यक्तिहरुलाई हिरासतमा राखेको छ। उइगर मानव अधिकार परियोजना द्वारा संकलित र बीबीसी संग साझा गरीएको अनुसन्धानले १८ धर्मगुरु हिरासतमा वा केही … Continue reading चिनमा उईगुर मुस्लिम माथी जारी अत्याचार विरुद्ध किन मौन छन मुस्लिम देश