चिनियाँलाई हाम्रो एजेन्डामा ल्याउन जरुरी

हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरी भवन निर्माण गरेको विषय चर्चामा छ। तर नेकपा नेतृत्वको सरकारले त्यसलाई अनुगमन र अनुसन्धान गर्नुको साटो प्रतिक्रियात्मक जवाफ दिँदै आएको छ। परराष्ट्र मन्त्रालयले नेपाली भूमि चीनले मिचेको छैन भनेर विज्ञप्ति नै जारी गर्‍यो। गृहमन्त्री रामबहादुर थापाले समेत चीनले नेपाली भूमि नमिचेको दाबी गरे। केही समयअघि गोरखामा एक सय ७० … Continue reading चिनियाँलाई हाम्रो एजेन्डामा ल्याउन जरुरी