चिनियाँ उपमन्त्री येचौ, नेकपा बिवाद बारे दाहाललाई भेट्न खुमलटारमा
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोली नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेको छ। दाहाल समूहका एक नेताका अनुसार उपमन्त्री येचौसहितको टोली केही बेरअघि खुमलटार पुगेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई चिरा भएको नेकपाको विवाद मिलाउन चिनियाँ कम्युनिस्ट पार्टी सक्रिय रहेको छ । एयर … Continue reading चिनियाँ उपमन्त्री येचौ, नेकपा बिवाद बारे दाहाललाई भेट्न खुमलटारमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed