चिनियाँ कम्पनीका कारण बाटो अलपत्र ; ठेक्का मात्र दिदै सरकार

काठमाडौं । चिनियाँ कम्पनीले जिम्मा पाएकाे गैंडाकाेटकाे पुलचोकदेखि बुटवलसम्मकाे सडक निर्माण अलपत्र बनेकाे छ । २०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको गैँडाकोटको पुलचोकदेखि बुटवलसम्मको सडक विस्तारले गति लिन नसक्दा अलपत्र जस्तै बनेको छ । सडक निर्माण तथा विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले सडक निर्माणको कामलाई गति दिन नसक्दा … Continue reading चिनियाँ कम्पनीका कारण बाटो अलपत्र ; ठेक्का मात्र दिदै सरकार