चिनियाँ कम्युनिस्ट पार्टीको नेपालमा नेताहरुलाई भेट्ने क्रम जारी
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोलगायत उनको टोलीले भेट गरेको छ । अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरेको भट्टराईको सचिवालयले जनाएको छ । उपमन्त्री गुओ … Continue reading चिनियाँ कम्युनिस्ट पार्टीको नेपालमा नेताहरुलाई भेट्ने क्रम जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed