चिनियाँ खोप ल्याउने तयारी तर मुल्य किन लुकाउदै छ सरकार
नेकपा एमाले अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले केही दिनमै चीनबाट खोप आउने जानकारी दिएका छन्। शुक्रबार बालुटारमा भएको केन्द्रीय कमिटी बैठकमा उनले केही दिनमै चीनबाट खोप आउन लागेको जानकारी गराए। तर त्यसको विस्तृत जानकारी उनले दिएनन्। स्वास्थ्य सेवा विभागका अनुसारसरकारले खरीद गरेको कम्तिमा १० लाख मात्रा चीनको साइनोफार्म खोप नेपाल ल्याउने तयारी गरेको हो। … Continue reading चिनियाँ खोप ल्याउने तयारी तर मुल्य किन लुकाउदै छ सरकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed