चिनियाँ जहाज उडाउँदा वार्षिक सञ्चालन घाटा ५० करोड,ऋण तिर्न बाकी नै छ

अनुदान र सहुलियतपूर्ण ऋणमा ६ वर्षअघि ल्याइएका ५ वटा चिनियाँ जहाज नउडाउने निर्णय गर्ने नेपाल वायुसेवा निगमले ती जहाज व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई चारवटा विकल्प सुझाएको छ । निगमले जहाज खरिद गरिदिने अर्थ मन्त्रालयलाई पहिलो रायमा सबै जहाज चिनियाँ सरकारी कम्पनी एभिक इन्टरनेश्नल होल्डिङ कर्पोरेसनलाई नै फिर्ता गर्न सकिने सुझाएको छ । ०६८ मंसिरमा दुई … Continue reading चिनियाँ जहाज उडाउँदा वार्षिक सञ्चालन घाटा ५० करोड,ऋण तिर्न बाकी नै छ