चिनियाँ टोलिलाई भेटेपछि किन् प्रचण्ड परे तनावमा

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको प्रतिनिधिमण्डलले सोमवार बिहान खुमलटार पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटपछि खुमलटार पुगेको चिनियाँ टोलीले प्रचण्डलाई ब्याक हुन भनेको स्रोतले बतायो । चिनियाँ टोलीले ब्याक हुन दबाब दिएपछि प्रचण्डमा तनावमा परेको एक नेताले बताए । अब के … Continue reading चिनियाँ टोलिलाई भेटेपछि किन् प्रचण्ड परे तनावमा