चिसिएको नेपाल–भारत सम्बन्ध; भारतिय विदेश सचिवको भ्रमणले थप बलियो हुने अपेक्षा
सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभाग समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध बिहीबारदेखि हुने भारतका विदेश सचिवको भ्रमणबाट पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा दुवै देशका नागरिकले गरेका छन्। सामारिक महत्वको नेपाली भूमि कालापानी क्षेत्रलाई ६ दशकदेखि आफ्नो दाबी गरिरहेको भारतले गत वर्ष नेपालको भूभाग समेटेर एकतर्फी रूपमा … Continue reading चिसिएको नेपाल–भारत सम्बन्ध; भारतिय विदेश सचिवको भ्रमणले थप बलियो हुने अपेक्षा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed